प्रहरीका ११ एसपीलाई एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)
बुधबार, २९ पुस २०७७, १८ : ०३
काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरिक्षक (एसपी) वरिष्ठ उपरीक्षक पद (एसएसपी)मा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयको बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले पहिलो नम्बरमा एसपी कृष्णकुमार महतलाई एसएसपीमा बढुवा सिफारिस गरेको छ ।
त्यस्तै बढुवा सिफारिमा पर्ने अन्य एसपीहरुमा गोविन्दबहादुर साह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुँइटेल र मोहनप्रसाद पोखरेल रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण