मान्यजनबाट दशैंको टीका थाप्न सर्वसाधारणको दौडधुप (फोटोफिचर)
शनिबार, १४ असोज २०७४, १५ : २४
काठमाडौं– आश्विन शुक्ल दशमीका दिन शनिवार मान्यजनको हातबाट टीका थाप्न विहानैदेखि हिन्दु नेपालीहरुको दौडधुप भइरहेको छ ।
राजधानीमा सार्वजनिक सवारीका साधन नचलेपछि हिडेरै गन्तब्यमा पुग्न दौडधुप गरेको देखिन्थ्यो ।
बडादशैंको दिन टीका र जमराको महत्व हुने भएकाले केही ठाउँमा जमरा नै विक्रीमा राखेको पनि देखिन्थ्यो भने कतै मान्यजनको हातबाट टीका लगाउन जाँदै गर्दा फलफूल किन्न हतारो देखिन्थ्यो ।
शनिबार विहान राजधानीका सडकमा टीका थाप्न लम्कीरहेका सर्वसाधारणको तस्विर रातोपार्टी कृष्ण खड्काले कैद गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण