पाँचदिनमा आठ सय हेक्टर क्षेत्रफल ध्वस्त
सोमबार, १९ माघ २०७७, ०६ : ४८
पोखरा । मनाङको नासोँ गाउँपालिका ६, ७ र ८ का विभिन्न वनक्षेत्रमा पाँच दिनदेखिको आगलागीले झन्डै आठ सय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ ।
शनिबारदेखि आगो फैलिने क्रम केही कमी भए पनि तीव्र हावाका कारण जोखिम भने उत्तिकै रहेको स्थानीले बताएका छन् ।
अग्लो र अप्ठेरो भीरको सिरान क्षेत्रमा रुखका मुढामा सल्केको आगो अझै ननिभेकाले फैलिने त्रास रहेको स्थानीयको भनाई छ ।
सिजनमा पनि हिउँ र पानी नपर्दा बढी सुख्खा भएको त्यो क्षेत्रमा लागेको आगो नियन्त्रणमा निकै सकस भएको स्थानीय प्रशासनले बताएको छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष पोखरेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण