ओली पक्षले निकाल्यो काठमाडौंमा मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
बुधबार, २१ माघ २०७७, १४ : ५८
काठमाडौ । नेकपा ओली पक्षले काठमाडौँ उपत्यकामा मोटरसाइकल र्याली निकालेको छ । माघ २३ मा काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको ओली पक्षले त्यसको पूर्वसन्ध्यामा बुधबार मोटरसाइकल र्याली निकालेको हो । र्यालीमा सहभागीहरुले प्रधानमन्त्री समेत रहेका ओलीको बडेमानको तस्बिर बोकेर घुमाएका थिए ।
ललितपुर र काठमाडौँको सीमा क्षेत्र बालकुमारी पुलबाट सुरु भएको मोटरसाइकल र्याली सातादोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको थियो ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण