‘सिम टीभी अज्जबको, फाइदा गज्जबको’ अफर सञ्चालनमा, फाइबर जडान गर्दा मासिक शुल्कमा छुट
काठमाडौं । डिशहोमको फाइबरनेटमा ‘सिम टीभी अज्जबको, फाइदा गज्जबको’ अफर सञ्चालनमा आएको छ। डिशहोमको फाइबर जडान गर्दा सिम टीभीको मासिक शुल्क निःशुल्क हुनेछ।
काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबर नेटमा ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउँदै आएको छ।
डिशहोम फाइबरनेटको वार्षिक भुक्तानी गर्दा ड्रुप वाएर समेत निःशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ। भैसेपाटी, नख्खु, कपन, वौद्ध, पेप्सीकोला लगायतका ठाउँमा सञ्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिने छ।
बिगत लामो समय देखी केबल टीभीको प्रमुख सेवा प्रदायक सिम्पल मिडिया नेटवोर्कले अहिले पछिल्लो समयमा इन्टरनेट सेवा प्रदान गर्न थालेको हो।
नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको यो प्रबिधीबाट एउटा फाइबर वायरबाट इन्टरनेट र टीभी चल्ने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण