काठमाडौँ । डिशहोम इन्टरनेटलेअभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेसेडर सहकार्यलाई निरन्तरता दिएको छ । कम्पनी र रायमाझीबिच आज डिशहोमको कर्पोरेट कार्यालय, भैँसेपाटीमा ब्रान्ड एम्बेसेडर सम्झौता नवीकरण सम्पन्न भएको हो। सम्झौतामा डिशहोमको तर्फबाट...