भ्यालेन्टाइनमा प्रविनले ल्याए ‘कान्छीको सम्झनामा’
आइतबार, ०२ फागुन २०७७, १२ : ५२
काठमाडौँ । भ्यालेन्टाइनको अवसर पारेर गायक प्रविन राजथलाले नयाँ गीत ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका गरेका छन् । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा विदेशमा रहेर स्वदेशमा रहेकी प्रियशीको सम्झना गरिएको छ ।
गीतमा शब्द तथा संगीत समेत गायककै रहेको छ । जसमा जोयस गुरुङले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियो भने वसन्तपुरलगायत काठमाडौंको विभिन्न स्थानमा छायाँकन गरिएको छ । भिडियोमा एलिश राई र गीता ढुंगाना बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।
भुपेन्द्र तुम्बाहाम्फेको छायाँकन रहेको भिडियो अर्जुन खड्काले सम्पादन गरेका हुन् । सत्यराज चौंलागाईले भिडियोका निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण