शिव र बानिकाको नयाँ गीत ‘जिन्दगी तिम्रो र मेरो’
सोमबार, ०३ फागुन २०७७, १९ : २०
काठमाडौँ । गायक शिव परियार र गायिका बानिका प्रधानको स्वर रहेको गीत ‘जिन्दगी तिम्रो र मेरो’ सार्वजनिक भएको छ । माया गर्नेहरुका लागि समर्पित गरिएको गीतले प्रेमभाव व्यक्त गरेको छ । गीतको भिडियो भने पहिलो पुस्ता र दोस्रो पुस्ताको प्रेम समेटिएको छ । जसमा रिता कट्टेल, इन्जाम अलि खान , सुप्रिया खनाल र जेरी साउदको अभिनय छ । गीतको भिडियोमा निक्षल श्रेष्ठ समेत देखिएका छन् ।
हरिभक्त बुढाथोकीको शब्द, दीपक सिलवालको संगीत रहेको गीतको भिडियो दीवाकर भट्टराईले निर्देशन गरेका हुन् । भिडियोमा स्वोयत्ना योञ्जनको कोरियोग्राफी, पासाङ टि शेर्पाको आर्ट निर्देशन, महेश पौडेलको डिओपी, दिर्घ खड्काको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण