स्वस्तिमाको ‘ज्यानमारा मुस्कान’मा अल्झिए पल
बिहीबार, ०६ फागुन २०७७, १९ : ११
काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको म्युजिक भिडियो ‘ज्यानमारा मुस्कान’ सार्वजनिक भएको छ । गायक शनि विश्वकर्मा र गायिका समीक्षा अधिकारीको रहेको गीतमा दुर्लभ केसीको शब्द तथा आशिष अविरलको संगीत छ ।
भिडियोको निर्देशक गम्भीर विष्टले गरेका हुन् । जसमा सुवोल थापाको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन र नविन निरौलाको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण