जमुनाले ल्याइन् ‘स्वर्ग झैं लाग्छ’
बुधबार, १२ फागुन २०७७, १२ : २०
काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको शब्द रहेको गीतमा सुरज तामाङले संगीत दिएका छन् । गीतको एरेन्ज देवेश राईले गरेका हुन् ।
गीतको भिडियोमा सम्राट डिवन र टुटुना बथारीको अभिनय देख्न सकिन्छ । भिडियो न्युटोन लांथासाले निर्देशन गरेका हुन् ।
पृथ्वीराज दुत्ताको छायांकन रहेको भिडियोमा रितुराज दत्त र तिलक रन्जनको सम्पादन रहेको छ । गीत आफूले धेरै मिहिनेतका साथ बनाएकोले दर्शकले पनि रुचीमा पर्ने गायिका जमुनाले आस गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण