‘टिकटक क्वीन: सुपरम्यान’ मा पल र गरिमाको रोमान्स
बुधबार, १२ फागुन २०७७, १९ : ४२
काठमाडौँ । गायिका रचना रिमाल र गायक कृष्ण ढकालको स्वर रहेको गीत ‘टिकटक क्विन: सुपर म्यान’ सार्वजनिक भएको छ । प्रेमील शैलीको गीतमा शब्द, संगीत तिलक बस्नेतको रहेको छ । गीतको एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा पल शाह, दुर्गेश थापा, गरिमा शर्मा र रुचि विश्वासको अभिनय देख्न सकिन्छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन, विवेक सुनारको सम्पादन छ । भिडियोका निर्देशक शान थापा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिक्रमित सबै जग्गा किनबेच र हस्तान्तरण रोक्न पत्राचार
-
कर्णालीको सामाजिक विकास मन्त्रालयलाई ६ अर्ब १० करोड बजेट
-
कर्णालीको जलस्रोत तथा ऊर्जा मन्त्रालयको बजेट ह्वात्तै बढ्यो, ४ अर्ब ८१ करोड
-
जी–७ को सम्मेलन फ्रान्समा सुरु हुँदैः को–को जाँदैछन्, के छन् एजेन्डा ?
-
भागबण्डा नमिल्दा सुदूरपश्चिमको बजेट भाषण अनिश्चित
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण