सैफसँग छुटेपछि अमृताले भोगेका पीडाको बारेमा बोलिन् सारा
बलिउड अभिनेत्री सैफ अली खानकी पहिलो पत्नी अमृता सिंह आफ्ना दुई सन्तान सारा अली खान र इब्राहिम अली खानसँग बस्छिन् । सारा आफ्नी आमा अमृतासँग निकै नजिक छिन् । साराले पिता सैफसँग छुट्टिएपछि आमाले भोगेका दुखमा बारेमा बेला बेला खुलेर कुराकानी गर्ने गरेकी छन् ।
साराले एक वेभसाइटलाई दिएको अन्तरवार्तामा आफ्नी आमाले जिन्दगीमा धेरै दुख सहेको खुलाएकी छिन् । आफ्ना अनेक समस्याकाबीच पनि आफ्नी आमाले शिर उच्च पारेर हिँड्नु उनको लागि प्रेरणा भएको बताएकी छिन् ।
उनले आफ्नी आमा उनको हिम्मतको स्रोत भएको पनि खुलाएकी छिन् । उनलाई हौसला र प्रेरणा उनको आमाबाट मिल्ने पनि उनले खुलाइन् ।
साराले आमासँगको सम्बन्ध निकै प्रगाढ रहेको पनि बताएकी छिन् । उनले सम्बन्धविच्छेद भएकी महिलाका लागि समाजले हेर्ने दृष्टिकोण सही नभएको पनि बताइन् । उनले पिता सैफसँग सम्बन्धविच्छेद भएपछि उनकी आमाले थुप्रै सवाल जवाफको सामना गर्नुपरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्ष बित्दा पनि बनेन पुल, यात्रीलाई सास्ती
-
नोर्ड स्ट्रिम पाइपलाइन विस्फोट प्रकरण : युक्रेनी नागरिकविरुद्ध जर्मनीमा मुद्दा दायर
-
म्याग्दीको अलपत्र दरवाङ-निस्कोट सडकखण्ड पाँच वर्षपछि सम्पन्न
-
पहिलो हाफमा अमेरिकालाई अग्रता
-
‘निर्ममतापूर्वक योग्य फ्याकल्टी मात्र राख्छौँ, राजनीतिमुक्त स्वायत्तता नै हाम्रो शक्ति हो’
-
पाल्पामा डीएपीप्रति किसानको आकर्षण बढ्दो, युरियाको प्रयोग घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण