यस्तो छ ‘म्युजिक भिडियो’ अवार्डको उत्कृष्ट ५ मनोनयन
आइतबार, २३ फागुन २०७७, १६ : २२
काठमाडौँ । ‘म्युजिक भिडियो’ अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ । आयोजक सदिक्षा फिल्मस्ले राजधानीमा एक कार्यक्रमका बीच सम्मान तथा अवार्डमा मनोनयन परेका ४१ विधाकासमेत सार्वजनिक गरेको छ । कार्यक्रममा विशिष्ट संगीतकार शम्भुजित बास्कोटालाई ‘फादर अफ म्यूजिक भिडियो’ सम्मान र गायक सिताराम पोख्रेललाई ‘ट्रेन्ड सेटर्स अवार्ड’ प्रदान गरिनेछ । अवार्ड केही समयपछि हङकङमा आयोजना हुदैछ ।
कार्यक्रममा मनोनयन परेकालाई समेत प्रमाणपत्र वितरण पनि गरियो । मनोनयन सार्वजनिक कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर र चलचित्रकर्मी उद्धव पौडेलको अलवा गीतसंगी, फिल्म क्षेत्रका उल्लेख्य सेलिब्रेटीको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण