लोकसेवा आयोगले ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा बढुवा गर्ने (सूचना)
बुधबार, २५ चैत २०७७, ०८ : ३१
काठमाडौँ । लोकसेवा आयोगले जेष्ठता र कार्यसम्पादन मूल्याकंनद्वारा बढुवा गरी पदपूर्ति गर्नेबारे सूचना जारी गरेको छ ।
आयोगले राजपत्र अनङ्कित द्वितीय श्रेणी (प्राविधिक) खरिदार र सो सरहका सेवा/समूह/उपसमूह पदहरुका लागि निजामती सेवा ऐन, २०४९ को दफा २४ घ १ क र कर्मचारी ऐन, २०७५ को दफा १४ को उपदफा ४ अनुसार सम्भाव्य उम्मेदवारले लोकसेवा आयोगको फारम भरी यही चैत २८ गतेसम्म सम्बन्धित बढुवा समितिको सचिवालयमा दरखास्त दिन आग्रह गरेको छ ।
सूचना:


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पताल र ट्रमा सेन्टरको गैरकानुनी नियुक्ति प्रक्रियाविरुद्ध अख्तियारमा उजुरी
-
रास्वपा टाल्ने ‘सुपर–ग्लु’ नबनोस् चितवन महाधिवेशन
-
कक्षा १२ को नतिजा छिटो ल्याउन उत्तरपुस्तिका जाँचमा हतार गरिएको होइन : शिक्षामन्त्री
-
आर्थिक रूपान्तरणका लागि कृषि नै मुख्य आधार : शिक्षामन्त्री पोखरेल
-
उदयपुरमा १७ केजी गाँजासहित एक जना पक्राउ
-
श्रमिकको स्वर्ण युग : तीन महिना काम, बाँकी समय आराम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण