धार्मिकस्थलमा नित्य पुजा, ध्यान र प्रार्थनामात्रै
सोमबार, ०६ वैशाख २०७८, १७ : ४४
काठमाडौ । सरकारले कोरोना संक्रमण उच्च बन्दै जान थालेपछि धार्मिकस्थलमा नित्य पूजा, ध्यान र प्रार्थना बाहेकका काममा रोक लगाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिसिएमसीको सिफारिसका आधारमा यस्तो निर्णय गरेको हो । बैठकले त्यस्ता स्थलमा २५ जना भन्दा बढी भेला हुन पनि निषेध गर्ने निर्णय गरेको छ ।
साथै, विवाह व्रतबन्ध लगायतका कार्यक्रममा पनि सो भन्दा बढि सहभागी हुन नमिल्ने गरी आदेश जारी गरेको हो । सरकारको आदेश पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने चेतावनी पनि दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण