शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आठ जिल्लामा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम सुरु भएको छ :  सञ्चारमन्त्री गुरुङ

सरकारले स्थानीय तहकै समझदारीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तीव्र गतिको इन्टरनेट सेवा देशभर पुर्याउने अभियान अन्तरगत पहिलो चरणमा...