कालिञ्चोकमा वर्षासँगै बर्सियो हिउँ (फोटोफिचर)
बिहीबार, ०९ वैशाख २०७८, ११ : ११
देशका अधिकांश क्षेत्रमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
वर्षासँगै आज बिहान ८:३० बाट दोलखाको कालिन्चोकमा हिउँ परिररहेको छ ।
दोलखाको कालिञ्चोक, शैलुङ, गौरीशङ्कर, खरिढुङ्गा, च्योर्दुङलगायत उच्च क्षेत्रमा हिउँ परेको छ । ती ठाउँहरुमा हिउँ खेल्नकै लागि वर्षैपिच्छे काठमाडौं तथा अन्य ठाउँबाट दोलखामा आन्तरिक पर्यटकहरुको भीड लाग्ने गर्छ।
यता, उच्च हिमाली जिल्ला हुम्लामा पनि भारी हिमपात भएको छ ।
सामान्यतः पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात हुने गरेपनि वैशाख महिनामा हिमपात भएपछि स्थानीय अचम्मित भएका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
-
बागलुङ बजारका धारामा दशकौँदेखि धमिलो पानी
-
१० बजे १० समाचार : गणेश नेपालीको परिवारसँग ९ बुँदे सहमति, संविधान संशोधनमा बिच्किए पुराना दल
-
रवि–बालेन भेट : आत्मदाह घटनादेखि सुकुमबासी व्यवस्थापनबारे छलफल
-
फेरान टोरेसको पीएसजी स्थानान्तरण चर्चा
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण