हेटौंडामा २३ कोरोना संक्रमित थपिए
शुक्रबार, १० वैशाख २०७८, १७ : ५९
मकवानपुर । मकवानपुरमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार हेटौंडाका २२ बाहिर जिल्लाका एकसहित २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । हेटौंडामा ४१ जनाको स्वाबको नमुना परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । योसँगै मकवानपुरमा संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २१ जना पुगेको छ ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका २२ जना र नुवाकोट घर भइ हाल हेटौंडा बस्दै आएका एक जनमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १७ जना पुरुष र ६ जना महिला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण