स्कोरपियो दुर्घटना एक जनाको मृत्यु
बुधबार, २२ वैशाख २०७८, ११ : ५२
दाङमा स्कोरपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
रोल्पाबाट घोराही आउँदै गरेको बा १३ च ८०४८ नम्बरको सो गाडी मदन भण्डारी लोकमार्ग अन्तरगत घोराही उपमहानगरपालिका ४ भङगाने भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा घोराही उपमहानगरपालिका १३ बडहरा निवासी विष्णु गिरीको घटना स्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल प्रवक्ता डिल्ली नारायण पाण्डेयले बताए ।
उक्त दुर्घटनामा परि तुलसीपुर उपमहानगरपालिका ४ का ३३ बर्षिय राजकुमार थापा र तुलसीपुर १६ का २३ बर्षिय बसन्त भण्डारी घाइते भएका छन् । घाईतेहरुलाई उपचारको लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पु¥याएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण