गुल्मीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु , ८ घाइते
शुक्रबार, २४ वैशाख २०७८, १२ : २०
गुल्मी । शुक्रबार बिहान गुल्मीमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । मुसिकोट नगरपालिका ४ दजाकोटकी १८ वर्षीय करिश्मा गाहको जिल्ला अस्पताल तम्घासमा बिहान ८ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनीसहित एकै परिवारका ७ जना घाइते भएका छन् ।
अर्को एक परिवारका दुई जना सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले घाइते ९ जनामध्ये एक जनाको मृत्यु भएको र अन्यको अवस्था सामन्य रहेको बताए । घाइते ४ जनालाई पाल्पा रिफर गर्न लागिएको उनले बताए ।
पाल्पा रिफर गरिएकामा अन्दाजी ४२ वर्षीय जुनि गाह, सोही उमेरका तुलबहादुर गाह, वर्ष १८ कि मेलिना गाह र वर्ष ८ का जनित गाह रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण