कारोबार रकममा नेप्सेको अर्को रेकर्ड ब्रेक, सूचक भने घट्यो
बुधबार, ०५ जेठ २०७८, १५ : ४३
कारोबार रकममा फेरि अर्को रेकर्ड कायम गरेको नेप्से सूचक भने १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा आइपुगेको छ । ११ अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज २ सय १४ कम्पनीको २ करोड ५१ लाख २१ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री भएको हो । नेपाल पुनर्बिमा कम्पनी कारोबार रकम ५५ करोड ६९ लाख रुपैयाँ भन्दा बढी सहित अगाडि छ ।
दोस्रो र तेस्रोमा क्रमशः नेशनल लाइफ इन्स्योरेन्स र नेशनल हाइड्रोपावर परेका छन । ५ वटा कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढी छ । कारोबारीहरुले नाफा बुक गर्ने प्रवृत्ति बढ्दै गएपछि बुधबार नेप्से सूचक केही प्रभावित बनेको विज्ञहरुले बताएका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण