विपक्षी दलको बैठकपछि प्रचण्ड–नेपाल छलफलमा
शनिबार, ०८ जेठ २०७८, १४ : ०९
१
काठमाडौं । विपक्षी दलको बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विपक्षी ५ दलको बैठकलगत्तै अध्यक्ष प्रचण्ड, नेता नेपालसहित नारायणकाजी श्रेष्ठ, भीम रावल र दिनानाथ शर्मा छलफलमा जुटेका हुन् ।
यसअघि ५ दलको बैठकले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कदमलाई असंवैधानिक ठहर गर्दै शसक्त प्रतिवाद गर्ने निर्णय गरको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण