लुम्बिनीको प्रदेशसभा बैठक जेठ १९ गते बोलाउन सिफारिस
शुक्रबार, १४ जेठ २०७८, १९ : २१
बुटवल । लुम्बिनी प्रदेश सरकारले जेठ १९ गते प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई आग्रह गरेको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले जेठ १९ गते दिउँसो १ बजे प्रदेशसभाको बैठक बोलाउन सिफारिस गरेको हो । सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।
यस्तै बैठकले प्रदेश वन ऐन सम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रदेशसभाको बैठक बोलाउनको लागि विपक्षीहरु पनि माग गरिरहेका छन् । यसअघि प्रदेशसभा विशेष अधिवेशन बस्दै नवसी अन्त्य गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण