तिहारको भन्दा म्यादी प्रहरीमा जागिरको चटारो
आइतबार, ०५ कात्तिक २०७४, ११ : ०४
गुल्मी–भाइटीकाको भोलिपल्ट म्यादी प्रहरीमा भर्ना छनौटको दौड लगायतका विभिन्न प्रतियोगिता हुने भए पछि आवेदन दिएकाहरुलाई यसपालिको तिहारको रौनक रहेन ।
अधिकांस आवदेकहरु भाइटिकाकै साँझ सदरमुकाम तम्घास भित्रिएका थिए भने कोही आज सदरमुकाम तम्घास भित्रिदै थिए ।
आवेदक पुरुषहरु मध्ये अधिकांस विदेश गएर फर्किएकाहरु म्यादी प्रहरीमा भर्ना हुन आएका थिए । विरबास भट्टेचौरका केयरसिंह राकसले दुई तिन दुवई वर्ष बसेर फर्किएको र अहिले म्यादी प्रहरीमा जागिर खान आएको बताए ।
लिम्घा एक्सीङ गाउँकी नविना सारुले वेरोजगारीको समस्याले म्यादी प्रहरीमा आएको बताइन् ।
गुल्मीको म्यादी प्रहरीमा छिमेकी जिल्ला अर्घाखाँचीबाट पनि आएका छन् ।
जिल्लामा जम्मा १ हजार ८४ जना म्यादी प्रहरी आवश्यक रहेकोमा २ हजार २ सय ४४ जनाको आवेदन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेचन झा केन्द्रीय कारागारबाट छुटे
-
अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका १३ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण