गर्मी मौसममा कब्जियत र रोग प्रतिरोधात्मक क्षमता बढाउन मही, अन्य ६ फाइदा
चिसो पानी, चिसो पेयपदार्थ, दही र मही जस्ता पेय पदार्थहरु गर्मी मौसमका लागि निकै फाइदाजनक हुन्छ । बजारमा सजिल्यै पाइने विभिन्न प्रकारका चिसो पेयपदार्थहरुले शरीरमा अनेकन् प्रकारका बिरामीहरु पैदा गराउँछ । त्यसैले मही गर्मी मौसमका लागि निकै फाइदाजनक मानिन्छ ।
मही घरमा नै बनाउन सकिने पेयपदार्थ हो । यो स्वादिष्ट मात्र होइन शरीरका लागि फाइदाजनक पनि हुन्छ । बजारमा पनि मही सजिल्यै पाइन्छ । हरेक दिन यसको सेवनले गर्मी मौसममा आउने विभिन्न प्रकारका समस्यामा फाइदाजनक मानिन्छ ।
हरेक दिन मही पिउँदा पाचन प्रक्रिया सक्रिय हुने भएकाले गर्मीमा सहज तरिकाले खाएका खानेकुरा पाचन हुन्छ ।
अन्य फाइदाहरुः
१.महीले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ ।
२. कब्जियत र पाचन प्रक्रियासँग जोडिएका धेरै समस्याहरुको समाधान गर्छ ।
३. महीको सेवनले खाने तरिकामा पनि सन्तुलन गराउँछ ।
४. भिटामिन र लवणका लागि मही पिउन आवश्यक छ ।
५. शरीरलाई मोइश्चर बनाउँनका लागि मही पिउन आवश्यक छ ।
६. शरीरको तापक्रम सही राख्नका लागि पनि मही पिउन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण