मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बिहीबार, १७ असार २०७८, १९ : ५६
वीरगञ्ज पथलैया सडकखण्ड अन्तर्गतको परवानीपुर भएको मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटका देवानी गोनाही नगरपालिका ३ निवासी रघुनाथ यादवका कान्छा छोरा २५ वर्षीय तीर्थराज यादवको मृत्यु भएको हो ।
मृतक यादवको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा वीरगञ्ज पठाइएको बारा प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण