कर्मचारीको विरोधले तनावग्रस्त नेपाल एयरलाइन्सको कार्यालय (फोटो फिचर)
मङ्गलबार, २२ असार २०७८, १८ : ४२
कर्मचारीहरुको विरोधले नेपाल एयरलाइन्सको कार्यालय तनावग्रस्त बनेको छ ।
कर्मचारीले एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्ने तयारी भएपछि त्यसको विरोधमा कार्यालयमा तालाबन्दी गरेका छन् ।
सो क्रममा प्रहरीले ताला तोड्न खोजेपछि तनावको अवस्था सिर्जना भएको छ ।
एयरलाइन्सलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएपछि कर्मचारी संगठन रुष्ट बनेका हुन् ।
निजी एयरलाइन्सलाई नेपाल एयरलाइन्स जिम्मा लगाउने रणनीतिका साथ यस्तो तयारी भएको कर्मचारीहरुको आरोप छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण