झापामा करेन्ट लागेर एक युवकको मृत्यु
शुक्रबार, २५ असार २०७८, २३ : २०
झापाको अर्जुनधारा नगरपालिका ६ पूर्वेली टोलमा करेन्ट लागेर सन्दकपुर गाउँपालिका २ इलामका आयुष राईको मृत्यु भएको छ । स्थानीय अमृतकुमार गुरुङको घरको छत ढलान गरेर भाइब्रेटरको तार खुस्काउँदा राईलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घाइते राईलाई उपचारार्थ बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको र पुर्याउने बित्तिकै डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । ३८ वर्षीय राई हाल बिर्तामोड १ मा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण