कर्णालीमा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि
मङ्गलबार, १९ साउन २०७८, २० : २९
कर्णालीमा मंगलबार थप ९२ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ।
१३४ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणको क्रममा ७५ र ९२ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका हो ।
मंगलबार सबैभन्दा धेरै जुम्लामा २५ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै सुर्खेतमा २२, दैलेखमा १७, कालिकोटमा ८, मुगुमा ७, सल्यानमा ३, डोल्पा, हुम्ला र जाजरकोटमा १/१ र अन्य ६ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
यस्तै प्रदेशमा मंगलबार ५३ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन् भने संक्रमित संक्रमितको संख्या बढेर ७२९ पुगेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण