प्रहरीका ९८ जना इन्स्पेक्टरको पदस्थापन
बुधबार, २० साउन २०७८, २१ : ४९
प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी निरीक्षकहरूको पदस्थापन गरेको छ । साउन १४ मा प्रहरी नायव निरिक्षक (सई)बाट बढुवा भएका इन्स्पेक्टरहरूलाई पदस्थापन गरिएको हो । बुधवार प्रहरी महानिरीक्षकको निर्णयअनुसार इन्स्पेक्टर पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग लामो समयदेखि पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) बसेका हिमालय शाहलाई विशेष प्रहरी कार्यदल गुल्म महाराजगञ्जमा पदस्थापन गरिएको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण