भिरबाट लडेर दैलेखमा एक महिलाको मृत्यु
बिहीबार, २१ साउन २०७८, १९ : ५९
दैलेखमा एक महिलाको भिरबाट लडेर ज्यान गएको छ। पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका –२ टम्टालाकी २० बर्षीया धनसरी थापाको भिरबाट लडेर ज्यान गएको हो।
धनसरी बिहीबार बिहानै ७ बजे घर भन्दा पारीको सालघारी जंगलमा घाँस काट्न गएकी थिएन्। धाँस काट्ने क्रममा उनी भिरबाट लडेर झण्डै २० मिटर तल खसेर उनको घटनास्थलमै ज्यान गएको धनसरीका जेठाजु उज्जल थापाले रातोपाटीलाई जानकारी दिए ।
‘हामीले दिउँसो २ बजे मात्र थाह पायौँ। विहानै घाँस काट्न गएकी उनि नफर्कीएपनि खोजि गरेका थियौँ,’उनले भने।
धनसरीको डेढ बर्षकी छोरी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण