आलियाको कठिन योग
बुधबार, ३० भदौ २०७८, ०९ : १७
अभिनेत्री आलिया भट्ट आफ्नो फिटनेसको निकै राख्छिन् । फिटनेसका लागि आफूले गर्ने गरेको योगका तस्बिर तथा भिडियोसमेत फ्यानका साथ शेयर गरिरहन्छिन् । हालै अभिनेत्रीले योग गरेको केही तस्बिर शेयर गरेकी छन् । जुन निकै भाइरल भइरहेको छ ।
तस्बिरमा अभिनेत्रीले रिङको सहारामा कठिन योग गरेको देख्न सकिन्छ । यो गर्दै गर्दा उनको बडी निकै लचकदार देखिएको छ । उनको फिटनेश तस्बिरले धेरैलाई चकित तुल्याएको छ । तस्बिरमा फ्यानले निक्कै लाइक वर्षाएका छन् ।
कामको कुरो गर्ने हो भने आलिया छिट्टै फिल्म ‘ब्रहस्त्र’मा देखिदैछिन् । फिल्ममा अभिनेत्रीको साथ रणवीर कपुर, अमिताभ बच्चन र मौनी रायको समेत अभिनय देख्न सकिन्छ । यसको अलवा उनी ‘रकी और रानीकी प्रेम कहानी’, ‘आरआरआर’, ‘गंगुबाई काठियावाडी’, ‘तख्त’ लगायतका फिल्ममा समेत देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण