रौतहटबाट कटुवा पेस्तोल र गोलीसहित युवक पक्राउ
बिहीबार, ०७ असोज २०७८, १५ : ३१
रौतहटको दुुर्गाभगवती गाउँपालिका–२ स्थित भलुईयाबाट प्रहरीले कटुवा पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षका संजय शाह सोनार छन् । सोनारको साथबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ वटा गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्दा सो हतियार फेला परेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण