दलाल पुँजीलाई हतोत्साहित गर्नुपर्छ : केपी ओली
आइतबार, १० असोज २०७८, १५ : ०९
नेकपा एमाले अध्यक्ष केपी ओली शर्माओलीले पार्टीको आर्थिक नीतिबारे व्याख्या गर्दै दलाल पुँजीलाई हतोत्साहित गर्दै राष्ट्रिय पुँजी विकास गर्नेतिर आफ्नो पार्टीको विशेष ध्यान रहने बताएका छन् । विभिन्न दस्तावेजमाथिको छलफलपछि आइतबार केन्द्रीय कमिटी बैठकमा सदस्यहरुलाई जवाफ दिने क्रममा ओलीले दलाल पुँजीलाई हतोत्साहित गर्ने आफ्नो पार्टीको नीति रहेको बताएका हुन् ।
‘हामीले दलाल पुँजीलाई निरुत्साहित गर्नुपर्छ । दलाल पुँजीले राष्ट्रिय पुँजीलाई सहयोग गर्दैन, उत्पादन बृद्धि गर्दैन, जसले सानो मात्र रोजगारी गर्छ ठुलो सक्दैन । त्यसले राष्ट्रिय आयमा पनि बृद्धि गर्दैन’, ओलीको भनाइ छ । उनले देशको उत्पादन निर्यात बृद्धि गर्नतर्फ लाग्नुपर्ने भन्दै आत्मनिर्भरताका लागि प्रयास गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
-
इतिहास सच्याउने दाउमा ब्राजिल, मेसी–एम्बाप्पेलाई भेट्ने दाउमा नर्वेका हालान्ड
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण