रुघा खोकीका कारण सम्बोधन भाषण टुंग्याउन सकेनन् ओलीले
शुक्रबार, १५ असोज २०७८, १४ : ५०
नेकपा एमालेको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण आफ्नो सम्बोधन भाषण पूरा गर्न सकेनन् । सम्बोधन भाषणकै क्रममा असजिलो महसुस गरेपछि उनले आफूलाई रुघाखोकीको समस्या रहेको भन्दै शंकर पोखरेललाई आफ्नो लिखित भाषण पढ्ने जिम्मा सुम्पिए ।
लगत्तै ओली आफ्नो आसनमा गएर बसेका छन् भने पोखरेलले ओलीका तर्फबाट लिखित भाषण बाचन गरेका छन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न काठमाडौँ महानगरको सिफारिस
-
सहमतिमा दलको नेता फेर्न प्रचण्डको प्रस्ताव, राजीनामा नदिने धामीको अडान
-
शिक्षामन्त्रीका सय दिन : उठान गरेका मुद्दा राम्रा, कर्मचारीसँगको बढ्दो दूरी
-
१० बजे, १० समाचार
-
प्रधानमन्त्री र एकीकृत समाजवादीका नेता खनालबिच भेटवार्ता
-
बजेटबारे सांसदको चर्को असन्तुष्टि