मञ्जुको नयाँ गीत ‘मेरो नजर’ सार्वजनिक
बिहीबार, २१ असोज २०७८, १२ : ३२
गायिका मन्जु उपासनाले दसैँको अवसर पारेर नयाँ गीत ‘मेरो नजर’ सार्वजनिक ल्याएकी छन् । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नवराज पोखरेलको शब्द रहेको छ । गीतमा सुदीप सागरको एरेन्ज छ । गीतको आकर्षक भिडियो समेत निर्माण गरिएको छ । जसमा गीता ढुङ्गाना, अञ्जु सुनार, मनकुश राई र आर्यन राईको अभिनय छ ।
गीतको भिडियो एचबी सुनारले निर्देशन गरेका हुन् । भिडियोमा दिनेश मुस्कानको छायाँकन तथा सम्पादन छ । गीतको भिडियोमा कलाकारलाई मज्जैले नचाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण