पुष्पसँग बोल्ड अञ्जली
बिहीबार, २१ असोज २०७८, १४ : ०३
गायक शिव परियारले ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले ’ बोल रहेको गीतको चर्चापछि त्यसैको दोस्रो पाटको रुपमा ‘पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ’ भन्ने गीत बनाएका छन् । जसको भिडियो हालै छायाँकन गरिएको छ ।
कविराज गहतराजको निर्देशन रहेको भिडियोमा अभिनेता पुष्प खड्काले टिकटक स्टार्स अञ्जली लुईँटेल र आलिया अधिकारीले अभिनय गरेका छन् । क्लब प्ल्याटिनममा हालै छायाँकन भएको भिडियोमा अञ्जली र आलियाको बोल्ड लुक्स देख्न सकिन्छ । अञ्जली र आलियाको डेब्यु भिडियो हो । पहिलो भिडियोमा नै उनीहरु बोल्ड लुक्समा प्रस्तुत भएका छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण