अस्मितालाई अभिनयले किन भने ‘हुन्न नभन’ ?
शुक्रबार, २२ असोज २०७८, १४ : १८
गायिका अस्मिता अधिकारी र गायक अभिनय निरौलाको युगल स्वर रहेको गीत ‘हुन्न नभन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक निरौलाकै शब्द रहेको गीतमा योगेन्द्र उपाध्यायको संगीत छ । सुवास जोशीले संगीत संयोजन रहेको गीत रोमान्टिक भर्सनमा तयार छ ।
भिडियोमा पनि गायक निरौलाले मोडल रञ्जना तिमल्सिनासँग रोमान्स गरेका छन् । भिडियोमा प्रेमकथा प्रस्तुत गरिएको छ । अस्ट्रेलियामा छायाँंकन गरिएको भिडियोमा ए धिल्लोनको छायाँकन, बि लिङ्देनको सम्पादन तथा निर्देशन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण