बन्दीपुरमा प्रकाश सपुत र मिरुनाको माया बस्यो
शुक्रबार, २२ असोज २०७८, २२ : ००
गायक तथा कलाकार प्रकाश सपुत र नायिका मिरुना मगरको रोमान्स रहेको म्युजिक भिडियो ‘तिम्रै हुन मन लाग्यो’ सार्वजनिक भएको छ । तनहुँको बन्दीपुरमा छायाँकन भएको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
भिडियोमा प्रकाश र मिरुना प्रेमी जोडीको रुपमा देखिएका छन् । मेलिना राईको स्वर रहेको भिडियोमा बसन्त सापकोटाको शब्द, संगीत छ । भिडियोलाई कैलाश राईले निर्माण गरेका हुन् । देवेन्द्र बब्लुको निर्देशनमा बनेको भिडियोमा अनिल के.मानन्धरको छायाँकन र प्रवीण भट्टको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण