‘राधा पियारी’ मा सुधीर र गरिमा
आइतबार, २४ असोज २०७८, १२ : ३५
वसन्त सापकोटा र मेलिना राईको स्वर रहेको ‘राधा पियारी’ गीतको भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक भिडियोमा सुधीर श्रेष्ठ र गरिमा शर्माको अभिनय देख्न सकिन्छ ।
काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशन रहेको गीतको शब्द गोपाल लोहारले कोरेका हुन् । कार्यक्रममा मोडल गरिमाले ‘राधा पियारी’को शब्द, स्वर, संगीत मात्रै नभइ भिडियो पनि उत्कृष्ट भएको बताइन् । गीतमा संगीत गायक सापकोटाकै रहेको छ ।
गोलो प्रोडक्सनको प्रस्तुति रहेको ‘राधा पियारी’ गीतको भिडियोमा उत्सव दाहालको छायाँकन, बिकास दाहालले सम्पादन र सन्तोष राजबहाकको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण