फिल्म ‘यो माया कस्तो माया’को टाइटल गीत सार्वजनिक
बुधबार, २७ असोज २०७८, ११ : ५६
काठमाडौँ । फिल्म ‘यो माया कस्तो माया’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । फूलपातीको अवसर पारेर निर्माण युनिटले गीत सार्वजनिक गरेका हुन् । तुलशा शर्मा र सुरेश लामाको स्वर, अर्जुन पोखरेलको संगीत रहेको गीत दिवस धिताल, सभ्यता गिरी माथि फिचरिङ गरिएको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
प्रेमकथामा निर्माण भएको फिल्ममा दिवस र सभ्याता नै मुख्य भूमिकामा छन् । किशन पोखरेलको निर्देशन रहेको फिल्मलाई इन्द्र रजक, संवृद्धि श्रेष्ठ, विशाल गुरुङ, कमल चन्द्र पोखरेल, करण थापा, बाबु गौतम लगायतले मिलेर बनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण