‘माया लाउनै जानिन’ मा सुधीर र विनाको रोमान्स
आइतबार, ०७ कात्तिक २०७८, ११ : २५
गायक रविन बर्तौला र गायिका विन्दु परियारको स्वर रहेको गीत ‘माया लाउनै जानिन’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक बर्तौलाकै शब्द र संगीत रहेको गीत रोमान्टिक थिममा तयार भएको छ ।
प्रेम र रोमान्स गर्ने उमेरका युवायुवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथा भिडियोमा देखाउन खोजिएको भिडियोमा सुधीर श्रेष्ठ र विना राउतको अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायाङ्कन बाबु श्रेष्ठले गरेका हुन् भने अच्युत बजगाईको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण