गायिका मञ्जु पौडेललाई मातृशोक
आइतबार, ०७ कात्तिक २०७८, १२ : ५२
गायिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनी आमा भगवती ज्ञवालीको शनिबार निधन भएको हो । केही समययता बिरामी रहेकी भगवती पौडेलकै रेखदेखमा रहेकी थिइन् ।
आमाको मृत्युको जानकारी दिँदै उनले शनिबार सामाजिक संजालमा लेखेकी छन् ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमा, आखिर हामीले हार्यौँ । हाम्रो परिवारको आदर्श, मेरुदण्ड हाम्री ममतामयी आमा हामीमाझ आजबाट रहनु भएन । आमा हजुरको आत्माले शान्ति पाओस् ।’
मञ्जु गायनको अलवा स्टेज कार्यक्रमकी उद्घोषक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण