हिमानी कानको गीत ‘जेनेरेसन’ सार्वजनिक
शुक्रबार, १२ कात्तिक २०७८, १९ : १६
अहिलेका युवा पुस्ताको जीवनशैली र भविष्यको चाहना समेटिएको गीत ‘जेनेरेसन’ सार्वजनिक भएको छ । अस्ट्रेलियाको ब्रिस्बेन निवासी गायिका हिमानी कानको स्वर र र्यापर बुलेट फ्लोको र्‍याप समावेश गीतमा महेश ज्ञवालीको शब्द संगीत छ ।
गीतको म्युजिक भिडियोमा उषा उप्रेती, विना राउत, श्रृष्टि खड्का, लोशिना लामिछाने, सोनिया महत, प्रिन्शिका श्रेष्ठ र अलिशा श्रेष्ठको अभिनय छ । सन्तोष राजबाहकको कोरियोग्राफी, बुद्ध थापाको छायाँंकन र विकाश दाहालको सम्पादन रहेको भिडियो सशान कंडेलले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण