सामसङले ल्यायो ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना
सोमबार, १५ कात्तिक २०७८, १७ : ३८
सामसङले तिहारको उपलक्ष्यमा ‘सुनको सिक्का तीन, विजेता हरेक दिन’ योजना ल्याएको छ । ३० दिनसम्म चल्ने योजनामा हरेक दिन ३ जना ग्राहकले सामसङको स्मार्टफोन वा ट्याबलेट खरिद गर्दा ५ ग्राम सुनको सिक्का जित्न सक्नेछन् ।
सामसङले ३० दिनको अवधिमा ९० वटा सुनको सिक्का दिने बताएको छ । यो योजनामा सहभागी हुन चाहने ग्राहकले एउटा म्यासेज गरेर सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । विजेताहरू फेसबुक लाइभमा लक्की ड्रमार्फत् छनौट गरिने छन् र यो योजना कार्तिक १५ गतेदेखि मंसिर १४ गतेसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण