आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’ बजारमा, मूल्य कति ?

सामसङले कम्प्याक्ट मोडर्न किचनको लागि ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’ बजारमा ल्याएको छ । रेफ्रिजेरेटरको फ्रेन्च डोरमा भएको कन्भर्टिबल अपशनले ग्राहकहरूलाई आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्नसक्ने सुविधा छ...