प्लास्टिक सर्जरीले फेरियो कट्रिना कैफको अनुहार, प्रशंसकले भने, ‘बटक्स क्विन’
बलिउड नायिका जवान देखिनका लागि वर्षौंदेखि प्लास्टिक सर्जरीको सहारा लिँदै आइरहेका छन् । यस्ता थुप्रै नायिका छन् जसले आफ्नो सुन्दरता बढाउनका लागि प्लास्टिक सर्जरी गराए र करोडौंमा आफ्नो जादु बिछ्याउन सफल भए । नायिका कट्रिना कैफको नाम पनि अब यो सूचीमा जोडिएको छ । कट्रिना कैफले एक म्यागजिनक लागि फोटोसुट गराएकी छिन् जसको कभरपेजमा उनको अनुहार फेरिएको जस्तो देखियो । प्रशंसकले यो परिवर्तन नोटिस गरे र उनलाई मज्जाले ट्रोल पनि गरिरहेका छन् ।
कट्रिना कैफलाई प्लास्टिक सर्जरीका लागि ट्रोल गर्नेहरुले उनीहरुलाई बोटोक्स क्वीनको उपाधिसमेत दिए । एक ट्रोलले कमेन्ट गरेर लेखेका छन्, ‘कट्रिनाले त्यतिबेला विवाह गर्नेछिन्, जब उनलाई आफ्नो अनुहारको प्लास्टिक सर्जरी हुन सक्दैन भन्नेकुरा थाहा हुन्छ । त्यतिबेलासम्म उनी कथित प्रेमिका मात्रै हुनेछिन् ।’ अर्का ट्रोलले कमेन्टमा लेखेका छन्, ‘यार, यसलाई के भयो... यसले पनि बोटक्स गराइन्...।’
नायिका कट्रिना कैफ आजकाल आफ्नो विवाहको खबरका कारण पनि मिडियामा छाएकी छिन् । खबरका अनुसार कट्रिना कैफले छिट्टै कलाकार विक्की कौशलसँग विवाह गर्ने सम्भावना छ । दुबैले विवाहका लागि राजस्थान छानेका छन् । हालसम्म उनीहरुले यसबारे कुनै आधिकारिक जानकारी दिएका छैनन् । तर भित्री स्रोतकमा अनुसार उनीहरु एक दरबारमा विवाह गर्नेछन् ।
कट्रिना कैफको आउँदो फिल्म सूर्यवंशीको कुरा गर्ने हो भने यसको प्रोमोशन जोडतोडका साथ चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण