ताराको ‘छेक्यो मायालु’ अमेरिकामा सार्वजनिक
सोमबार, २९ कात्तिक २०७८, १० : २७
गायक तारा लावतीको स्वर तथा सुरेश अधिकारीको शब्द, संगीत रहेको गीत ‘छेक्यो मायालु’ सार्वजनिक भएको छ । अमेरिकामा एक कार्यक्रममा बीच सार्वजनिक गीतको भिडियो सागर केरुङले निर्देशन गरेका हुन् ।
मधुराज केरुङ, रुपा तुम्रोक, निङ्वा नेम्बाङ, तरा लिङ्देन, लेन्जो इङ्वा, बिबेक हाङ्सरुम्बा, कविन गुरुङ, एन्जल राई, प्रकाश रम्तेल र ज्योती बेघा लगायतको अभिनय रहेको भिडियो पाँचथरको ऐतिहासिक स्थलहरुमा छायांकन भएके छ ।
माता पाथीभरा फिल्मस् प्रा.लि.ललितपुरद्वारा निर्माण गरिएको भिडियोको निर्माता किशोर सुब्बा हुन् । भिडियोमा सञ्जय आचार्यको छायांकन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण