लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य
बुधबार, ०१ मङ्सिर २०७८, २१ : २९
लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । भदौ १ गतेबाट सुरु भएको प्रदेशसभाको नवौं अधिवेशन आज बुधवार राती १२ बजेबाट अन्त्य भएको हो । प्रदेश प्रमुखको कार्यालयले आज एक सूचना जारी गरी नवौँ अधिवेशन अन्त्य भएको जानकारी दिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिसमा आज रातीदेखि अधिवेशन अन्त्य गर्नुभएको कार्यलयका प्रवक्ता चिरञ्जिवी पौडेलद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा
-
खाली पेटले बदलिएको भारतको राजनीति : वाङचुकको अनशनले दोहोर्याउला इतिहास ?
-
चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यापारिक स्वार्थबाट मुक्त राख्न डा.केसीको माग
-
हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
-
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
-
आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण