बुटवलको मतगणनास्थलमै पौडेल पक्षका उम्मेदवार कुटिए (भिडियो)
मङ्गलबार, ०७ मङ्सिर २०७८, २१ : ०७
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कुटाकुट भएको छ। सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको अवस्थामा विवाद भएपछि मंगलबार साँझ कुटाकुट भएको हो । घटनापछि मतगणना स्थलमा तनावको अवस्था रहेको छ । मतगणना स्थलमा भएको कुटाकुटमा पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका दीर्घ बहादुर केसी घाइते भएका छन् ।
देउवा समुहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा गम्भिर चोट लागेको बताइएको छ। नेपाली काँग्रेस नगर सभापति खेलराज पाण्डेले केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको बताए । क्षेत्र नम्बर २ को मतगणना अन्तिम चरण रहेको थियो । जहाँ पौडेल पक्ष जित नजिक पुगेको अवस्थामा एकाएक विवाद र कुटाकुट भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ नियमावलीको विरोधमा शैक्षिक परामर्श व्यवसायी सडकमा
-
खाली पेटले बदलिएको भारतको राजनीति : वाङचुकको अनशनले दोहोर्याउला इतिहास ?
-
चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई व्यापारिक स्वार्थबाट मुक्त राख्न डा.केसीको माग
-
हवाइ रुटबारे छलफल गर्न भारत सकारात्मक
-
बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला
-
आजदेखि तीन महिने डेंगु सचेतना अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण